आम जनता पार्टी अध्यक्ष प्रभु साहले मधेस प्रदेशमा जिल्ला नेतृत्व तोकेका छन् । अध्यक्ष साहले आइतबार मधेसका ८ वटै जिल्लाको अध्यक्ष, सचिव र इन्चार्ज तोकेका हुन् ।

नेकपा एमाले परित्याग गरी स्वतन्त्रबाट चुनाव लडेका साहले गत पुस १४ गते नयाँ पार्टी घोषणा गरेका थिए ।

यस्तो छ आजपाको मधेस प्रदेशका जिल्ला नेतृत्व

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय