सिरहा । नेकपा एमालेले प्रदेश सभा सदस्यमा सिरहामा पहिलो जित हात पारेको छ ।

सिरहाको क्षेत्र नम्बर ३ को १ बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेका मनोज कुमार सिंह २ हजार ९८७ मतान्तरले विजयी भएका छन् ।

प्रदेश सभा सदस्यमा निर्वाचित सिंहले १५ हजार ८८६ मत पाएका छन् भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राम सगुन यादवले १२ हजार ८९९ मत पाएका छन् ।

जनमत पार्टीका दुष्यन्त कुमार कर्णले ४ हजार ७९३ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय