सर्लाहीको हरिवन नगरपालिका–९ स्थित मानव सेवा आश्रममा बस्ने युवकको डुबेर मृत्यु भएको छ । २ महिनाबाट सो आश्रममा बस्दै आएका ३० वर्षीय केदार दर्लामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer