२० किलो अवैध गाँजासहित बारा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ५ स्थित घुसुकपुर टोलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer