२७ असोज, पाल्पा । पाल्पामा गाजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा नं. ३ का १८ वर्षीय परिभेष श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठले आफ्नै घरमा गाजा लुकाएर राखेको सूचनाका आधारमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय