काठमाडौं । नेकपा एमालेले केही नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
बिहीबार बसेको सचिवालय बैठकले रामदायल मण्डललाई मधेश प्रदेशको सहइन्चार्ज चयन गरेको छ ।

एमालेले सरोज यादवलाई महोत्तरी, श्रवण यादवलाई धनुषा र कृष्ण थापालाई कास्की इन्चार्ज तोकेको छ ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer