फाइल तस्वीर !

प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आज (आइतवार) १३ एसपीहरूको काज सरुवा गरको हो ।

प्रहरी प्रधान कार्यालयले केही दिन अगाडि २६ जना एसपीको सरुवा गरेको थियो ।

हेर्नुहोस् सरुवा सूची 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय