चितवन । भरतपुर महानगरपालिकाका किशोरीलाई मङ्गलबारदेखि एचभीपी खोप लगाउन सुरु गरिएको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचभीपी) खोप ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई लगाइन्छ ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer