#सिरहामेयर डा नविन कुमार यादवसिरहा नगरपालिका
सिरहा । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले फोहरमैला व्यवस्थापन गर्न निर्माणाधीन फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमन गरेको छ ।
मेयर डा यादवले सिरहा नगरपाइका-२ छोटकिटोल नजिकै रहेको छबकी पोखरी, कोइला स्थान र महदैया क्षेत्रको निरक्षण गरेका छन् ।
नगर क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्दै त्यसवाट प्रारङिक मलको उत्पादन र अन्य व्यवस्थापनमा जोड दिन प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव, फोहरमैला व्यवस्थापन शाखाका इन्चार्ज लगायतलाई निर्देशन दिएका छन् । निरीक्षणमा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय