काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ ।

दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ ।
सोही अनुसार, आयोगले ११० जनाको नाम सार्वजनिक गरेको हो ।

हेर्नुस् सूची :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय