सिरहा । हराएको सुनको सिक्री खोजेर सिरहा प्रहरीले सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

फागुन १४ गते (बिहीबार) झापा शनिचरे नगरपालिका- २ बस्ने विपतिया मल्लिक (डोम) कि छोरी २० वर्षीया खुशीको सुनको सिक्री सिरहामा हराएको थियो।

सिरहा नगरपालिका- ७ स्थित प्रादेसिक अस्पतालमा गएकाे बेला आफ्नाे सिक्री हराएपछि खुसीले प्रहरीलाई खबर गरेकी थिए।

खबरपछि पुगेको प्रहरीले खोजतलास गर्दा फेला परेको सिक्री सम्बन्धित धनिलाई बुझाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय