प्रदेश नं २सुरक्षा/अपराध

लागूऔषधसहित तीनजना सिरहाबाट पक्राउ

ADVERTISEMENT
ADVERTISEMENT

सिरहा । सिरहा प्रहरीले लागूऔषधसहित तीनजना युवकलाई पक्राउ गरेको छ ।

ADVERTISEMENT

सिरहा नगरपालिका १५ बुधौरास्थित दशगजा क्षेत्रबाट मोटरसाइकलमा सबार तीनजना युवकलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बीआर ३२ एजी ५५११ नम्बरको मोटरसाइकलमा सबार सिरहा नगरपालिका २१ लकडीगोठ बस्ने १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका ९ बस्ने १९ बर्षीय निकित कुमार छन् ।

उनीहरुको साथबाट नाइट्राभेट–१० नामक लागूऔषध ३ सय थान बरामद भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button