#सिरहाजनमत पार्टीसिके राउत

सिरहा । जनमत पार्टी सिरहा सदरमुकाममा किसान आन्दोलनलाई बल दिनेगरी विरोध प्रर्दशन गरेको छ । सदरमुकाममा शुक्रवार आयोजित विरोध र्यालीमा हलो सहित किसानहरुको सहभागिता रहेको थियो । किसानको माग पुरा गर, किसान आन्दोलनमा दमन बन्द गर जस्ता नारा लगाएका थिए । जनमत पार्टीले किसानलाई राज्यले सधैं वेवास्ता गरेकोले यसपालीको किसान आन्दोलन सफल बनाउन सवैले तह र तप्काका नागरिक उठ्ने पर्ने बताउँदै आएको छ ।

यसै क्रममा किसानलाई समयमा मलखाद उपलब्ध गराउनु पर्ने, सिँचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क दिनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर गत पुस १५ देखि जनमत पार्टी अनिश्चितकालिन राजमार्ग बन्द सहित प्रर्दशन जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!