सिरहा । नेपाली कांग्रेस को १४ औ महाधिवेशन अन्तरगत प्रदेश सभा अधिवेशनमा सिरहा क्षेत्र ४ (क) को क्षेत्रीय सभापतिमा धनेश्वर यादव सर्वसहमति निर्वाचित भएका छन् ।
यस्तै मिर्चैया नगर सभापतिमा रमेश न्यौपाने र कर्जन्हा नगर सभापतिमा मान बहादुर पाण्डे, सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचितहरु संस्थापन पक्ष नेपाल महिला संघ केन्द्रिय महासचिव मंजु खाँडको निकट रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!