प्रदेश नं २राजनीति

जसपाबाट को-को बन्दैछन् मन्त्री ?

ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री छनोटको मापदण्ड बनाएको छ । त्यसका आधारमा अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरु तय गर्ने एक नेताले बताए ।

ADVERTISEMENT

जसपा स्रोतका अनुसार प्रदेश २ बाट महेन्द्र राय यादव, अमृता अग्रहरी र प्रमोद साहमध्ये एक मन्त्री हुनेछन् ।

प्रदेश नम्बर २ बाहिरबाट राजेन्द्र श्रेष्ठ र इस्तियाक राई मध्ये एक मन्त्री हुने सम्भावना छ ।

महिलाबाट रेणु यादव वा अमृता अग्रहरी भनिएको छ । यद्यपि रेणुको सम्भावना बढी छ ।

पार्टी र सरकारलाई जोड्ने भूमिका खेल्ने गरी रामसहाय यादवलाई पठाउने तयारी छ । उनी अध्यक्ष यादवका विश्वास पात्र समेत हुन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

ADVERTISEMENT

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button