प्रदेश नं २समाचार
Trending

सप्तरीमा पिकअप र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

ADVERTISEMENT
ADVERTISEMENT

सप्तरी । सप्तरीमा पिकअप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

ADVERTISEMENT

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको जिराभवानी गाउँपालिका वडा नं. ३ बस्ने ३७ वर्षीय शिवशक्ती चौधरी रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार सोमबार मध्यराति पूवपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ६ विरपुर स्थित पुर्ववाट पश्‍चिम तर्फ आउँदै गरेको बा १४ च ६२७९ नं. को हात्ति पिकअप र विपरीतत दिशा तर्फबाट जाँदै गरेको ना ३७ प ३८९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीक सप्तरीका प्रहरी प्रवक्ता डिएसपी काफ्लेले जानकारी दिए ।

घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि पठाइएको र थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

ADVERTISEMENT

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button