प्रदेश नं २फोटो फिचरसमाचार
Trending

सिरहामा एक साँझ (फाेटाे फिचर)

ADVERTISEMENT
ADVERTISEMENT

सिरहा । सिरहा नगरपालिकाको बसबिटामा पर्ने कमला खोला नजिकै एउटा चौतारी छ । साँझको समयमा काेही खेतीपातीको काम सकेर, त काेही गाईभैँसी चराएर फर्किने बेला चौतारीमा बस्छन्। शीतल हावा खाँदै दिनभरिकाे थकान मेट्छन् । वरिपरिकाे प्राकृतिक साैन्दर्यमा रमाउँदै मन बहलाउँछन् ।

ADVERTISEMENT

अनि फुर्तिलो भएर घर फर्किन्छन् ।

ADVERTISEMENT

त्यही चाैतारीबाट साँझमा देखिएकाे दृश्य :

 

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button