प्रदेश नं १राजनीति
Trending

प्रदेश-१: मुख्यमन्त्रीले आज विश्वासको मत नलिने, दुई दिनको समय थप

ADVERTISEMENT
ADVERTISEMENT

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रवार विश्वासको मत नलिने भएका छन् ।

ADVERTISEMENT

प्रदेश १ एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रवार नै विश्वासको मत लिने निर्णय गरे पनि आइतबार मात्रै विश्वासको प्रस्तावमा मतदान हुने भएको छ ।

ADVERTISEMENT

यद्यपि २४ असोजमा मुख्यमन्त्री आचार्यले प्रदेशसभामा दर्ता गराएको विश्वासको मतसम्बन्धी प्रस्ताव आज सदनमा टेबुल हुने भएको छ ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button