प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रवार विश्वासको मत नलिने भएका छन् ।

प्रदेश १ एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रवार नै विश्वासको मत लिने निर्णय गरे पनि आइतबार मात्रै विश्वासको प्रस्तावमा मतदान हुने भएको छ ।

यद्यपि २४ असोजमा मुख्यमन्त्री आचार्यले प्रदेशसभामा दर्ता गराएको विश्वासको मतसम्बन्धी प्रस्ताव आज सदनमा टेबुल हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!