प्रदेश नं १समाचार
Trending

बिराटनगर बसपार्क अगाडी पहिचान नखुलेको एक पुरूष मृत फेला

ADVERTISEMENT
ADVERTISEMENT

बिराटनगर | मोरङ जिल्लाको बिराटनगर महानगरपालिकाबाट एक जना पुरुष व्यक्ति मृत अवस्थामा भेटिएको छ |

ADVERTISEMENT

मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नं.-९ बस पार्क अगाडि कोशी लोक राजमार्गको पुर्व पट्टिको सडक पेटिमा पहिचान नखुलेको अन्दाजी बर्ष ४०/४५ को गहुँ गोरो रंग भएको पुरुष मानिस मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ |

ADVERTISEMENT

मृत अवस्थामा रहेका व्यक्तिले सेतो सेण्डो गन्जी लगाएको, कालोमा पहेलो धर्का भएको हाफपाईन्ट र हरियो चपल लगाएको, : ५ फिट ३.५ ईन्च उचाई रहेका मृत ब्यक्तिको कोशी अस्पताल विराटनगरको शव गृहमा रहेको हुँदा सम्बन्धित आफन्तजनले जिल्ला प्रहरी कार्यालय मोरङको ९८५२०३८३५५ मा सम्पर्क राख्नु हुन जिल्ला प्रहरी कार्यालय मोरङ ले जानकारी गराएको छ |

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button