प्रदेश नं १प्रदेश नं. ६ कर्णालीप्रदेश न. ७ सुदुरपश्चिमसमाचार

आजको मौसम–यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

ADVERTISEMENT
ADVERTISEMENT

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ADVERTISEMENT

महाशाखाका अनुसार शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

ADVERTISEMENT

यस्तै प्रदेश १, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै प्रदेश १ को केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button