प्रदेश नं. ५समाचार
Trending

लोहराैलीदेखि गेरमा सडक-खण्डमा ग्रबेल खसाल्ने काम सुरु

ADVERTISEMENT
ADVERTISEMENT

सुरेश यादव/नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे पाल्हीनन्दन गाउँपालिकाकाे लोहराैलीदेखि गेरमा सिमानासम्म जाेड्ने लगभग ७ किलोमिटर सडकमा खाल्डा-खुल्डी भएको सडकमा ग्रबेल खसाल्ने काम सुरु भएको छ ।

ADVERTISEMENT

परासीदेखि गेरमा सडक-खण्डमा बस, कार, टिप्पर, अटाेरिक्सा , माेटरसाइकल, साइकल र पैदलबाट ५ सयदेखि हजार भन्दा बढी मान्छेहरु आउने जाने गरेको छन् ।

ADVERTISEMENT

No description available.गेरमादेखि हुँदै नवलपरासी जिल्लाकाे सदरमुकाममा जाेड्ने सडकमा काम सुरु भएको छ । उक्त सडकमा पल्हीनन्दन गाउँपालिकाले सडकमा ग्रबेल खसाल्ने काम सुरु भएको बताएको छ । उक्त सडकमा वडा अध्यक्ष, पालिका प्रमुख, प्रदेश सभा सदस्य र जस्तो जनप्रतिनिधिहरु हिड्ने बाटाे हाे । याे सडक प्रदेश सरकार को भएकोले पनि मर्मत सम्भारकाे लागि खासै चासाे देखिएको पाइदैन ।

No description available.सडक दिन प्रतिदिन जीर्ण बन्दै गएपछि पाल्हीनन्दनले ग्रबेल खसाल्ने काम सुरु भएको गाउँपालिका अध्यक्ष दिपक गुप्ताले जनकारी दिनुभयाे । सडककाे बीचबीच भागमा खाल्डा-खुल्डीमा पानी जामेकाे देखेपछि गाउँपालिकाले चासो लिएको छ ।

याे सडकमा हिड्दा लगाएको कपडा समेत नराम्रो हुने गरेको थियोे । सडक मर्मत सम्भारमा प्रदेश सरकार र केन्द्र सरकार चासो दिइएको थिएन । सडक निर्माण गरेर मात्र हुदैन त्यसको मर्मत सम्भार पनि गर्न अवश्यक रहेको छ । गर्मीकाे समयमा धुलै-धुलाे हुने अनि बर्षा काे समयमा सडककाे बीच भागमा खाल्डा-खुल्डीमा पानी जामेर सडकमा आवाजजावात गर्न निकै नै समस्या देखेपछि गाउँपालिका अध्यक्ष दिपक गुपताले काम सुरु भएको बताउनुभयाे ।

No description available.

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button