प्रदेश नं. ५समाचारसुरक्षा/अपराध
Trending

नवलपरासीमा बाबु-छोरा मृत फेला

ADVERTISEMENT
ADVERTISEMENT

नवलपरासी पश्चिममा घर जलमग्न भई छिमेकीको घरमा शरण लिन हिँडेका बाबु-छोरा मृत फेला परेका छन् ।

ADVERTISEMENT

नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ पम्फापुरका ३८ वर्षीय बिनोद पासी र उनका १३ वर्षीय छोरा प्रदीप पासी खेतमा मृत फेला परेका हुन् ।

ADVERTISEMENT

घरभित्र पानी पसेपछि छिमेकीको घरमा बस्न हिँडेका उनीहरु शनिवार खेतको गह्रामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button