प्रदेश नं. ३ बाग्मतीराजनीतिसमाचार
Trending

बागमतीका नवनियुक्त १२ जना मन्त्रीले लिए शपथ

ADVERTISEMENT
ADVERTISEMENT

हेटौंडा । बागमती प्रदेशमा नवनियुक्त मन्त्रीले शपथ लिएका छन् ।

ADVERTISEMENT

बुधबार नियुक्त गरिएका १२ जना मन्त्रीले शपथ लिएका हुन् ।

ADVERTISEMENT

आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्का, आन्तरिक मामिला तथ्या कानुन मन्त्री अजय क्रान्ती शाक्य, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शान्तिप्रसाद पौडेल, सामाजिक विकासमन्त्री विवेक सुवेदी, स्वास्थ्यमन्त्री प्रदीप कटुवाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्र लामाले मन्त्रीको शपथ लिएका हुन् ।

राज्यमन्त्री जीवन खड्का, बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठले पनि शपथ लिएका छन् ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button