‘मिस वल्र्ड’ २०१९

‘मिस वल्र्ड’ २०१९

अपन दैनिक
मंसिर २९, २०७६ मा प्रकाशित
३८१ पटक पढिएको
‘मिस वल्र्ड’ २०१९

काठमाडौं । सन् २०१९ को मिस वल्र्डको उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छन् ।
विश्वका १११ देशका सुन्दरीलाई पछि पार्दै जमैकाकी सुन्दरी टोनीले उपाधि जितेकी हुन् ।
यस्तै प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छन् ।
सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छन् ।

Apan Dainik News

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित