भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख नजिक

भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख नजिक

अपन दैनिक संवाददाता
असोज ९, २०७७ मा प्रकाशित
१४५ पटक पढिएको
भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख नजिक

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५९ लाख पुगेका छन् । शुक्रबार रातिसम्म भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख ७७ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
यस्तै हालसम्म ९२ हजार ८८३ जनाको मृत्यु भएको छ भने हुनेको संख्या चाहिँ ४८ लाख १२ हजार बढी रहेको छ । यस्तै हाल झण्डै १० लाख सक्रिय संक्रमित रहेका छन् ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित