बाबु बन्न लागेका प्रधानमन्त्री मोदीले दिए विराट र अनुष्काको शुभकामना

बाबु बन्न लागेका प्रधानमन्त्री मोदीले दिए विराट र अनुष्काको शुभकामना

अपन दैनिक संवाददाता
असोज ४, २०७७ मा प्रकाशित
१५८ पटक पढिएको
बाबु बन्न लागेका प्रधानमन्त्री मोदीले दिए विराट र अनुष्काको शुभकामना

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिकेटर विराट कोहली र उनकी पत्नि अनुष्का शर्मालाई बुबाआमा बन्न लागेकोमा बधाई तथा शुभकामना दिएका छन् ।
उनले विराटले दिएको जन्मदिनको उत्तरमा धन्यवाद दिदै बाबुआमा बन्न लागेकोमा शुभकामना दिएका हुन् । कोहलीले सामाजिक सञ्जालमा मोदीलाई जन्मदिनको शुभकामना भनी गरेको ट्विटको जवाफमा मोदिले यसो भनेका हुन् ।
अगस्ट २७ मा अनुश्काले आफ्नो गर्भावस्था बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएपछि धेरैले बधाई दिइरहेका छन् ।
सेप्टेम्बर १७ मा आँफुलाई शुभकामना दिने सबैलाई व्यक्तिगत् ट्वीटर खातामार्फत् अधिकांशको शुभकामना  धन्यवाद व्यक्त गर्ने क्रममा मोदिले कोहोली दम्पत्तीलाई बधाई दिएका हुन् । उनले भने मलाई थाहा छ तपाईंहरू असल अभिभावक बन्नु हुनेछ ।

modi.png

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित