धनुषा । लकडाउनको समयलाई सदुपयोग गर्दै जनमत पार्टी क्षेत्र नम्बर २ धनुषाका युवाहरु सरसफाई कार्यलाई पनि निरंतरता दिएको छ । धनुषाको कमला नगरपालिका वडा नं.४ सघारा स्थित रहेको आइतवार श्री. दुर्गा मन्दिरको वरिपरिसहित सरसफाइ गरिएको छ । स्थानीय युवाहरु सहभागीमा सरसफाइ गरिएको छ ।







