पाँच किलो सात सय ग्राम अफिमसहित मकवानपुरबाट एक पक्राउ

पाँच किलो सात सय ग्राम अफिमसहित मकवानपुरबाट एक पक्राउ

अपन दैनिक
श्रावण ४, २०७८ मा प्रकाशित
१४२ पटक पढिएको
पाँच किलो सात सय ग्राम अफिमसहित मकवानपुरबाट एक पक्राउ

प्रहरीले मकवानपुरबाट पाँच किलो ७ सय ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ।

लागुऔषध ब्युरो काठमाडौंको टोलीले सोमबार मकवानपुरको बकैया गाउँपालिका-५ का ४४ वर्षीय रत्न भुलनलाई पक्राउ गरेको हो। 

हेटौडा उपमहानगरपालिका-२ संगमचोकस्थित सडक खण्डमा हिँडिरहेका उनलाई अफिसमसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ। 

पिठ्युँमा भिरेको कालो रंगको झोलाभित्र अफिम फेला परेको ब्युरोले जनाएको छ। 

भुलनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको ब्युरोले जनाएको छ।

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित