राज्यमन्त्री मण्डलले आफ्नो क्षेत्रका जनताकाे लागि एम्बुलेन्स उपहार

राज्यमन्त्री मण्डलले आफ्नो क्षेत्रका जनताकाे लागि एम्बुलेन्स उपहार

उद्योग पर्यटन तथा वन वातावरण राज्यमन्त्री सुरेश मण्डल

अपन दैनिक
भदौ १३, २०७६ मा प्रकाशित
१५४६ पटक पढिएको
राज्यमन्त्री मण्डलले आफ्नो क्षेत्रका जनताकाे लागि एम्बुलेन्स उपहार

अपन दैनिक संवाददाता, सिरहा । प्रदेश २ सरकारका उद्योग पर्यटन तथा वन वातावरण राज्यमन्त्री सुरेश मण्डलले आफ्नो क्षेत्रका जनताका लागि एम्बुलेन्स किनिदिएका छन् ।
गृहजिल्ला सिरहाको निर्वाचन क्षेत्र ४ (ख) बाट निर्वाचित राज्यमन्त्री मण्डलले आफ्नो निर्वाचन क्षेत्रका जनताको लागि एम्बेलुन्स खरिद गरेका हुन् । आफ्नो संसदीय विकास कोषको रकमबाट रेडक्रस सोसाइटी मार्फत् एम्बुलेन्स किनेको राज्यमन्त्री मण्डलले बताए ।
राज्यमन्त्री मण्डलले आफ्नो क्षेत्रलाई उज्यालो बनाउने अभियान अन्तर्गत यसअघि ठाउँठाउँमा सोलार जडान गरेका थिए ।

Apan Dainik News

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित