प्रदेश २ लोकसेवाले माग्यो कर्मचारी (सूचनासहित)

प्रदेश २ लोकसेवाले माग्यो कर्मचारी (सूचनासहित)

अपन दैनिक संवाददाता
जेठ २७, २०७८ मा प्रकाशित
३०६ पटक पढिएको
प्रदेश २ लोकसेवाले माग्यो कर्मचारी (सूचनासहित)

जनकपुरधाम । प्रदेश लोकसेवा आयोगले दोस्रो पटक कर्मचारी माग गरेको छ । प्रदेश २ मा कर्मचारी अभाव हुन नदिन आयोगले विभिन्न २८ पदमा कर्मचारी माग गरेका हुन् ।

कर्मचारी अभावमा प्रदेशको मन्त्रालयहरुको कार्यसम्पदानमा असर परेको मध्यनजर गर्दै सो संख्यमा कर्मचारी माग गरेको हो । आयोगले अप्राविधिकतर्फ नवौँ तहका अधिकृत ६ जना, स्वास्थ्य सेवा बाहेकका सेवातर्फ १२ जना र स्वास्थ्य सेवाका लागि १० जना कर्मचारी माग गरेको छ ।

आयोगले विज्ञापन गरेको पदका लागि असार १६ गतेसम्म आवेदनको मिति तोकेको छ । आयोगले विज्ञापन खुलाएका पदमा योग्यता पुगेका उम्मेदवारले दिएको दरखास्तपछि छनौट परीक्षा जनकपुरधाममा हुने जनाएको छ ।

यसयघि आयोगले कर्मचारी पदपुर्तिको लागि गएको मंसिरमा १८ जना कर्मचारी माग गरेका थिए । केन्द्रले निजामती ऐन नबनाएको खण्डमा प्रदेश लोकसेवा आयोगल कर्मचारी माग गरेको भन्दै आलोचना भएको थियो ।

छापा संस्करण

२०७८ असार १ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित