सुनचाँदीको भाउ उकालो लाग्यो, कति पुग्यो ?

सुनचाँदीको भाउ उकालो लाग्यो, कति पुग्यो ?

अपन दैनिक
जेठ २५, २०७८ मा प्रकाशित
१५१ पटक पढिएको
सुनचाँदीको भाउ उकालो लाग्यो, कति पुग्यो ?

काठमाडौँ । स्थानीय बजारमा आज मंगलबार सुनचाँदीको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजावी सुन ९३ हजार ६०० रुपैयाँ रहेको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजावी सुन ९३ हजार ३०० रहेको छ । 

यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार बढेर एक हजार ३५५ रुपैयाँ पुगेको छ । 

छापा संस्करण

२०७८ असार १ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित