संगीतकार गुरुशरणमा कोरोना पृष्टि

संगीतकार गुरुशरणमा कोरोना पृष्टि

अपन दैनिक संवाददाता
बैशाख ७, २०७८ मा प्रकाशित
८२७ पटक पढिएको
संगीतकार गुरुशरणमा कोरोना पृष्टि

सिरहा । सिरहाको गोलबजार नगरपालिका ६ का समाजिक अभियन्ता तथा गायक ३३ वर्षिय गुरुसरण सदाको मृत्यु कोरोना भाईरसको संक्रमणको कारणले भएको छ ।

श्वास फेर्न समस्या भएपछि उपचारको लागि लैजादै गर्दा लहान नजिकै मृत्यु भएको सदाको स्वावको परीक्षणवाट कोरोना भएको पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार संगितकार सदाको स्वावको परीक्षण सिरहा अस्पताल परिसरमा रहेको पिसिखार प्रयोगशालको रिर्पोटमा कोरोना संक्रमण भेटिएको बताए ।

यो संगै सिरहा जिल्लामा कोरोना संक्रमणबाट पछिल्लो समय मृत्यु भएको संख्या एक पुगेको छ ।

यस अगाडी सिरहा जिल्लामा २५ जनाको विभिन्न स्वास्थ्य केन्द्रमा उपचारको क्रममा कोरोना संक्रमणवाट मृत्यु भएको थियो । तीन/चार दिनदेखि बान्ता हुने, उच्च ज्वरो आउने र पेट दुख्ने समस्याले पीडित संगितकार सदायको सोमवार श्वास लिन अप्ठ्यारो भएपछि थप उपचारको निम्ति धरानतर्फ लैजादै गर्दा मृत्यु भएको थियो ।

समाजिक अभियन्ता, गायक, संगितकार, अभिनेता, पत्रकार लगायत बहुआयामिक प्रतिभाका धनी सदाय लोकप्रिय थिए ।

Apan Dainik News

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित