पत्रकार श्रेष्ठसहित १० जनाले गरे अन्नपूर्णको सफल आरोहण

पत्रकार श्रेष्ठसहित १० जनाले गरे अन्नपूर्णको सफल आरोहण

अपन दैनिक संवाददाता
बैशाख ३, २०७८ मा प्रकाशित
१७३ पटक पढिएको
पत्रकार श्रेष्ठसहित १० जनाले गरे अन्नपूर्णको सफल आरोहण

काठमाडौं । सन् २०२१ को वसन्त ऋतुको पहिलो आरोहण अन्नपूर्ण हिमालबाट सुरु भएको छ ।

पर्यटन विभागमा अनुसार १० जनाले अन्नपूर्णको सफल आरोहण गरेको सूचना अनौपचारिक रुपमा आएको छ ।

तर, औपचारिक रुपमा विवरण आउन भने बाँकी रहेको विभागकी निर्देशक मीरा आचार्यले बताइन् ।

६ नेपाली र ४ विदेशीसहितकाे टाेलीले अन्नपूर्ण हिमाल आरोहणमा सफलता हासिल गरेको सेभेन समिट ट्रेक प्रालिले जनाएको छ ।

प्रालिले नै हिमाल आरोहण दलको आधिकारिक कम्पनी हो ।

हिमाल आरोहण गर्नेमा पत्रकार पूर्णिमा श्रेष्ठसहित १० जना रहेका छन्, जसमा ६ जना नेपाली, ३ जना भारतीय र मेक्सिकाेका छन् ।

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित