सिरहामा असिना पानी सहितको बर्षा

सिरहामा असिना पानी सहितको बर्षा

अपन दैनिक संवाददाता
चैत्र २६, २०७७ मा प्रकाशित
५०७ पटक पढिएको
सिरहामा असिना पानी सहितको बर्षा

सिरहा । सिरहामा दिउँसैदेखि बढेको गर्मी पश्चात साँझ हावाहुरी सहित असिना पानी र बर्षा भइरहेको छ ।

विहिबार साँझ आएको असिनापानीका कारण किसानहरु मारमा परेका छन् । 

हावाहुरी सहित आएको असिनापनीका कारण आँपको मज्जर (फूल र टिकुला) सहित गहुँ बालीलाई क्षति पुरयाएको छ ।

जोडले करिब आधी घण्टा सम्म आएको सो असिनापानीले किसानलाई बढी क्षति पुरयाएको हो ।

हावाहुरी र असिनाको कारण के कति क्षति भएको वा कुनै घटना दुर्घटना भएको खवर आएको छैनन् ।

साँझ करिब ७ बजेदेखि असिनापानी सुरु भएको थियो भने अहिले समान्य छ ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित