एकै परिवारका पाँच जनाको हत्याका प्रमुख आरोपित पक्राउ

एकै परिवारका पाँच जनाको हत्याका प्रमुख आरोपित पक्राउ

अपन दैनिक संवाददाता
चैत्र २५, २०७७ मा प्रकाशित
३८९ पटक पढिएको
एकै परिवारका पाँच जनाको हत्याका प्रमुख आरोपित पक्राउ

भारतको विहारमा एकै परिवारका पाँच जनाको हत्या भएको घटनाका प्रमुख आरोपित पक्राउ परेका छन् । 

गत मार्च २९ मा (होलीका दिन) मधुबनी जिल्लाको महमदपुर गाउँमा एकै परिवारका पाँच जनाको हत्याको भएको थियो । 

पक्राउ पर्नेमा स्थानीय प्रवीण झा रहेका छन् । विहार प्रहरीका अनुसार उनलाई बुधबार बिहान पक्राउ गरिएको हो । 

सो हत्यामा संलग्नताको आरोपमा हालसम्म १६ जना पक्राउ परेका छन् । 

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित