अभिनेता गोविन्दालाई कोरोना संक्रमण

अभिनेता गोविन्दालाई कोरोना संक्रमण

एजेन्सी
चैत्र २२, २०७७ मा प्रकाशित
१७८ पटक पढिएको
अभिनेता गोविन्दालाई कोरोना संक्रमण

बलिउडका अभिनेता गोविन्दा अरूण अहुजालाई कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार उनमा कोरोना पुष्टि भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

उनकी श्रीमती सुनिता अहुजाले आइतबार गोविन्दालाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। गोविन्दा अहिले होम क्वारेन्टिनमा छन्।

उनमा केही लक्षणहरू समेत देखिएको छ।

'उनमा आज बिहान कोरोना संक्रमण पुष्टि भएको छ। उनमा सामान्य लक्षण देखिएको छ। उनी घरमै क्वारेन्टिनमा छन् र सुरक्षाका आवश्यक सावधानीहरू अपनाइरहेका छन्,' सुनिताले भारतीय समाचार संस्था पिटिआइलाई भनेकी छन्।

हालै बलिउडका अभिनेता अक्षय कुमार, आदित्य नारायण झा र उनकी श्रीमतीलाई पनि कोरोना संक्रमण भएको छ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित