तोलामा चार सय रुपैयाँले घट्यो सुनको भाउ

तोलामा चार सय रुपैयाँले घट्यो सुनको भाउ

अपन दैनिक
चैत्र १८, २०७७ मा प्रकाशित
१२७ पटक पढिएको
तोलामा चार सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । मंगलबार ८६ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ बुधबार ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले बुधबारका लागि तेजावी सुनको प्रति तोला भाउ ८५ हजार १५० रुपैयाँ तोकेको छ । मंगलबार ८५ हजार पाँच सय ५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन १२ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको बुधबारको खरिद बिक्री मूल्य ११ सय ९५ रुपैयाँ तोकिएको छ ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित