सिरहा । सिरहा सदरमुकाम हेमनारायण चौकमा रहेको नितेश वस्त्रालयले उपहार नै उपहारको दशैँ अफर ल्याएको छ । यस नितेश वस्त्रालयले हरेक कपडाको खरिदमा स्कुटर, मोवाईल, राईस कुकर लगायतका उपहार सहित दशैँ अफर ल्याएको हो । ३ हजार माथी कपडा खरिद गरे बापत वस्त्रालयले एउटा कुपन व्यवस्था गरेको छ । त्यसमध्ये भाग्यशाली ग्राहक १ जनाले यामाहा कम्पनीको स्कुटर प्रथम पुरस्कार पाउने छन्, त्यस्तै मोवाईल ५ जनाले र अन्य १५ जना भाग्यशालीहरुले भने राईस कुकर पाउने छ । यी उपहारहरु भाग्यशाली ग्राहकहरुलाई लक्की ड्र मार्फत नितेश वस्त्रालयले उपलब्ध गराउने छ । नितेश वस्त्रालयमा साना देखि ठुला सम्म सबै खालको कपडाहरु राखिएको छ ।

यो अफर बिषेश दशैँको लागि राखिएको छ । दशैँलाई पहिलो प्राथामिकता दिएर अफरको आयोजना गरे पनि छैठ सम्मका लागि यो अफर उपलब्ध हुने रायले बताए ।
ग्राहकहरुको मध्यनजर खिच्दै हरेक ग्राहकहरुले ३ हजार माथी कपडा खरिद गर्दा पसलले उपलब्ध गराएको कुपन कुनै पनि ग्राहकहरुको लागि भाग्य पल्टन सक्छ । यो अफर सिमित समयको लागि मात्र रहेकाले सकेसम्म छिटो कपडा खरिद गर्न रायले अनुरोध गरे ।

जति बढी कपडा खरिद उत्तिनै धेरै कुपन उपलब्ध गराउने छ । ३ हजारको कपडा खरिदमा एउटा कुपन दिईने छ भने ६ हजारको खरिदमा २ ओटा ९ हजारको खरिदमा ३ ओटा गर्दै कपडा खरिद अनुसार कुपन बढाउन सकिने छ । ९८०१५१६२२२ वा ९८६२८०१५८० मा सम्पर्क गरेर पनि कपडा बारे अडर गर्न र पसलको सुविधा बारे जानकारी लिन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!