सिरहा नगरपालिकाद्वारा लिटो वितरण 

सिरहा नगरपालिकाद्वारा लिटो वितरण 

अपन दैनिक संवाददाता
फाल्गुन २१, २०७७ मा प्रकाशित
३६९ पटक पढिएको
सिरहा नगरपालिकाद्वारा लिटो वितरण 

सिरहा । सिरहा नगरपालिकाले आपतकालीन पोषण कार्यक्रम अन्तरगत विभिन्न वडामा लिटो वितरण गरेको छ ।

सिरहा नगरपालिका वडा नम्बर २ वाट कार्यक्रमको सुरुवात गर्दै नगरको २२ वटै वडाका लाभान्वित परिवारलाई लिटो (सप्लिमेन्ट्री फूड) वितरण गरिने मेयर अशेश्वर प्रसाद यादवले बताए ।

siraha-Na pa -2_1 वडा नम्बर २ को कार्यक्रममा वडा अध्यक्ष दिपक यादव, स्वस्थ्य शाखा प्रमुख मो. ईद्रीश राइन लगायतको सहभागिता रहेको थियो ।

नगर क्षेत्रमा कुपोषण विरुद्धको अभियानमा सवैलाई जुट्न मेयर यादवले आग्रह गरेका छन् ।

siraha-na-pa

Apan Dainik News

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित