ला लिगामा इल्चेविरुद्ध सेल्टा डी भिगो विजयी

ला लिगामा इल्चेविरुद्ध सेल्टा डी भिगो विजयी

एजेन्सी
फाल्गुन १, २०७७ मा प्रकाशित
११० पटक पढिएको
ला लिगामा इल्चेविरुद्ध सेल्टा डी भिगो विजयी

काठमाडौं । जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगले अग्सवर्गलाई हराएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा लाइप्जिगले अग्सवर्गमाथि २–१ को जित हात पारेको हो ।

लाइप्जिगको जितमा ड्यानियल ओल्मो र क्रिस्टोफेर एनकुकुले गोल गरे । अग्सवर्गका ड्यानियल कालिलगुइरीले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । जितसँगै लाइप्जिगले शीर्षस्थानमा रहेको बायर्न म्युनिखसँगको अंक दूरी ४ मा झारेको छ।

लाइप्जिगको २१ खेलबाट ४४ अंक पुगेको छ । एक खेल कम खेलेको शीर्षस्थानको वायर्नको ४८ अंक छ । पराजित अग्सवर्ग २२ अंक जोडेर १३औं स्थानमा छ ।

छापा संस्करण

२०७७ फागुन २१ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित