सिरहामा लक्ष्मीनारायण म्युजिम शिल्यानाश

सिरहामा लक्ष्मीनारायण म्युजिम शिल्यानाश

अपन दैनिक
माघ ६, २०७७ मा प्रकाशित
३३५ पटक पढिएको
सिरहामा लक्ष्मीनारायण म्युजिम शिल्यानाश

सिरहा । सिरहा सदरमुकाममा लक्ष्मीनारायण संग्राहलय (म्युजियम) निर्माण कार्यको शिल्यानाश गरिएको छ ।
सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले एक कार्यक्रमवीच लक्ष्मीनारायण म्युजियमको शिल्यानाश गरेका छन् । सलहेश गहबर पर्यटकीय क्षेत्रमा रहेको ओम शान्ति केन्द्रले म्युजियम निर्माण गर्न लागेको छ ।
प्रदेश २ सरकारले दिएको ४५ लाख रुपैयाँको लागतमा लक्ष्मीनारायण सग्रालयको निर्माण सुरु भएको ओम शान्ति केन्द्र सिरहाका प्रमुख मञ्जु दीदीले बताईन् । प्रजापिता ब्रम्हाको ५२ स्मृति दिवसको अवसरमा संग्राहलय निर्माण गर्न भूमी पूजन एवं स्नेह मिलन कार्यक्रम गर्दै शिल्यानाश गरिएको ओम शान्ति केन्द्र सिरहाले जनाएको छ ।

छापा संस्करण

२०७७ फागुन २४ सोमवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित