सशस्त्र प्रहरीका १६ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरीका १६ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस

अपन दैनिक
माघ ५, २०७७ मा प्रकाशित
१३५ पटक पढिएको
सशस्त्र प्रहरीका १६ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी नायव उपरीक्षक (एसएसपी) बढुवाका लागि १६ जना प्रहरी उपरीक्षक (एसपी)को नाम सिफारिस भएको छ । बढुवा समितिको सोमबार बसेको बैठकले १६ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिसको निर्णय गरेको हो ।

बढुवामा सिफारिस हुनेहरुमा चित्राङ्गत दहाल, गगन श्रेष्ठ, विक्रम होमागाई, राजकुमार लामिछाने, प्रदिप सिंह कार्की, अरबिन्द श्रेष्ठ, शशी पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेश कुमार थापा, तीर्थ बहादुर थापा, सूर्य प्रसा आचार्य, रुप कुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र बिनोद केसी रहेका छन् । 

ppp

ppp1

 

छापा संस्करण

२०७७ फागुन २४ सोमवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित