गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना, बेहुलासहित १३ घाइते

गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना, बेहुलासहित १३ घाइते

अपन दैनिक संवाददाता
माघ १, २०७७ मा प्रकाशित
६३ पटक पढिएको
गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना, बेहुलासहित १३ घाइते

गुल्मी । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा बेहुलासहित १३ जना घाइते भएका छन् ।

प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

छापा संस्करण

२०७७ माघ १४ बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित