ला लिगा बार्सिलोनालाई पछि पार्दै भियारियाल तेस्रो स्थानमा

ला लिगा बार्सिलोनालाई पछि पार्दै भियारियाल तेस्रो स्थानमा

अपन दैनिक
पौष २५, २०७७ मा प्रकाशित
७९ पटक पढिएको
ला लिगा बार्सिलोनालाई पछि पार्दै भियारियाल तेस्रो स्थानमा

काठमाडौं । सेल्टाभिगोलाई पराजित गर्दै भियारियाल स्पानिस ला लिगामा तेस्रो स्थानमा उक्लेको छ । गएराति सेल्टाको मैदानमा भएको खेलमा भियारियाल ४-० ले वियजी भएको हो ।

भियारियालले सबै गोल पहिलो हाफमै गरेको थियो ।

खेलको पाँचौ मिनेटमै जेरार्ड मवरेनोले गोल गर्दै भियारियाललाई अग्रता दलाएका थिए । १४ मिनेटमा मोइ गोमेजले गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै १९औं मिनेटमा डानिएल परेजो र ३१औं मिनेटमा फेर निनोले गोल गरेपछि भियारियालले ४ गोलको अग्रता बनायो ।

त्यसपछि थप गोल हुन सकेन र भियारियालले सहज जित हात पार्‍यो ।

जितपछि १८ खेलबाट ३२ अंक जोड्दै भियारियाल तेस्रो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको बार्सिलोना ३१ अंकसहित चौथो स्थानमा छ ।

छापा संस्करण

२०७७ माघ १३ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित