भिजिट भिसामा श्रमिक विदेश पठाएको आशंकामा ३ म्यानपावरमा छापा

भिजिट भिसामा श्रमिक विदेश पठाएको आशंकामा ३ म्यानपावरमा छापा

अपन दैनिक
मंसिर १९, २०७७ मा प्रकाशित
१२६ पटक पढिएको
भिजिट भिसामा श्रमिक विदेश पठाएको आशंकामा ३ म्यानपावरमा छापा

काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबार ३ वटा म्यानपावरमा छापा मारेको छ । भिजिट भिसामा कामका लागि पठाउने भन्दै रकम असुल गरेको पूर्वा सूचनाका आधारमा विभागले छापा मारेको हो ।
स्काई अफ द वर्ल्ड म्यानपावर, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट र सुर्खेत ओभरसिजमा छापा मारिएको विभाले जनाएको छ ।

स्काई अफ द वर्ल्ड म्यानपावर र इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट स्काई अफ द वर्ल्ड म्यानपावरबाट विभागले कम्प्युटरसहित कागजात जफत गरेको छ । इम्पावरमा भने टोली नपुग्दै बन्द गरेर सञ्चालक भागेको पाइएपछि विभागले सिल गरेर फर्किएको छ ।

छापा संस्करण

२०७७ माघ ६ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित