नेपाल बार एशोसिएसन सिरहाका अध्यक्ष विरेन्द्र कुमार यादव र प्रध्यापक चन्देश्वर प्रसाद यादवले संयुक्त रुपमा कार्डुला भवनको अनावरण गरेको छ ।

सिरहा । सिरहा बहिरा संघमा कार्डुला राउ स्मृति भवनको अनावरण गरिएको छ । नेपाल बार एशोसिएसन सिरहाका अध्यक्ष विरेन्द्र कुमार यादव र प्रध्यापक चन्देश्वर प्रसाद यादवले संयुक्त रुपमा कार्डुला भवनको अनावरण गरेको छ ।

बहिरा संघ सिरहाको विकास र स्तोरोन्नतीको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेका जर्मन नागरिक कार्डुला राउको प्रथम स्मृति दिवसको अवसरमा भवन अनावरण सहितका विभिन्न कार्यक्रम गरिएको छ । स्मृति दिवसको अवसरमा जिल्ला अस्पताल सिरहामा रहेका ४५ जना उपचाररत रोगीहरुलाई फलफूल वितरण गरिएको सिरहा बहिरा संघका विपिन यादवले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!