अब घरमै बसेर क्लियर टिभीको मुभी अन डिमाण्डबाट फिल्म हेर्न सकिने

अब घरमै बसेर क्लियर टिभीको मुभी अन डिमाण्डबाट फिल्म हेर्न सकिने

अपन दैनिक
कार्तिक ३०, २०७७ मा प्रकाशित
१३८ पटक पढिएको
अब घरमै बसेर क्लियर टिभीको मुभी अन डिमाण्डबाट फिल्म हेर्न सकिने

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि ले क्लियर टिभी मार्फत ग्राहक वर्गहरुका निम्ति लक्ष्मी फिल्मको प्रिमियर सो १६ नोभेम्बरमा गर्दैछ । 

क्लियर टिभीले च्यानल नं १११(एचडी) र ११२ (एसडी) मा मुभी अन डिमाण्डको औपचारिक सुरुवात लक्ष्मी फिल्मको प्रिमियर सो बाट गर्दैछ । 

उक्त च्यानलमार्फत् ग्राहकहरुले सो फिल्म आफ्नै घरमा बसी हेर्न सक्नेछन् भने भविष्यमा थुप्रै फिल्महरु हेर्न सक्नेछन् । ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सकिनेछ ।

विद्यमान परिस्थितिमा बाहिर गई फिल्म हेर्ने अवस्था नभएको र मनोरञ्जनलाई प्राथमिक्ता दिँदै कम्पनीले यो सेवा सुचारु गरेको जनाएको छ ।

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित