तेस्रो खेलमा २–० गोलले जरुवाटोल लक्ष्मीनियाँ विजयी

तेस्रो खेलमा २–० गोलले जरुवाटोल लक्ष्मीनियाँ विजयी

अपन दैनिक
कार्तिक १४, २०७७ मा प्रकाशित
८८ पटक पढिएको
तेस्रो खेलमा २–० गोलले जरुवाटोल लक्ष्मीनियाँ विजयी

सिरहा । सनराईज समुदायिक विकास केन्द्रले सिरहाको सन्हैठामा संचालन गरेको फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा जरुवा टोल लक्ष्मीनियाँ विजयी भएको छ ।
दशैं, दिपावली र छठ पर्वको अवसरमा आयोजित फुटबल प्रतियोगिताको तेस्रो दिनको  खेलमा जरुवा टोल लक्षमिनियाले बरहथा फुटबल टिमलाई २–० गोल अन्तरले विजयी भएको केन्द्रका अध्यक्ष रघुन्दन यादवले बताए ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित