शौच गर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार

शौच गर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार

अपन दैनिक
कार्तिक ११, २०७७ मा प्रकाशित
२९१ पटक पढिएको
शौच गर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार

सप्तरी । सप्तरीमा शौच गर्न गएकी युवतीमाथि सामुहिक बलात्कार भएको छ भने एक किशोरी भाग्न सफल भएकी छिन् ।

सप्तरीको तिरहुत गाउँपालिकामा राति शौच गर्न निस्किएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको हो । गत शनिबार राति शौच गर्न निस्किएका दुई किशोरीमध्ये एक जनामाथि बलात्कार र अर्की युवतीमाथि बलात्कार प्रयास भएको हो र एक युवती भाग्न सफल भएकी छिन् ।

शौच गर्न निस्किएका दलित समुदायका ती दुई युवतीलाई एक समुहले नियन्त्रणमा लिई झण्डै चार सय मिटर टाढा लगेका थिए । दुईमध्ये १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको हो । अर्की युवती भने भाग्न सफल भएकी थिइन् ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित