चौतारी युवा समूहद्वारा अपांग मजदुर भोजबहादुरलाई आर्थिक सहयोग

चौतारी युवा समूहद्वारा अपांग मजदुर भोजबहादुरलाई आर्थिक सहयोग

अपन दैनिक
कार्तिक ५, २०७७ मा प्रकाशित
१११ पटक पढिएको
चौतारी युवा समूहद्वारा अपांग मजदुर भोजबहादुरलाई आर्थिक सहयोग

काठमाडौँ । चौतारी युवा समूहले अपाङ्गंता भएका मजदुर भोजबहादुर मगरलाई आर्थिक सहयोग गरेको छ। समूहका सदस्यसहित विभिन्न स्थानबाट संकलन गरी समूहले ६ लाख ४० हजार रुपैयाँ मगरलाई प्रदान गरिसकिएको समूहका अध्यक्ष रोशन दवाडीले जानकारी दिए । 

सो रकम मगरको उपचार तथा उनका छोराछोरीको अध्ययनमा खर्च हुने गरेको छ । मुठी मानो अभियानमार्फत् हालसम्म मगरलाई सो समूहले सहयोग गर्दै आएको अध्यक्ष दवाडीले जानकारी दिए ।

समूहले विभिन्न विपद्‍मा आवश्यक स्थानमा सहयोगसमेत गर्दै आएको अर्का अभियन्ता राधाकृष्ण प्याकुरेलले बताए । 

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित